एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ। सवा तीन बजे कोलम्बोमा सुरू हुने खेलका लागि घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।
टिम श्रीलंका : डसुन शानका, पथुम निशंका, कुसल परेरा, कुसल मेन्डिस †, सदीरा समरविक्रमा, चरित असालान्का, धनन्जय डी सिल्भा, दुनिथ वेलालागे, दुषन हेमन्थ, प्रमोद मदुशन, मथीशा पाथिराना।
टिम भारत: रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल †, इशान किशन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology