Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

जसपाका अध्यक्ष अमेरिका प्रस्थान

जसपाका अध्यक्ष अमेरिका प्रस्थान

  • 89
    SHARES
  • जसपाका अध्यक्ष अमेरिका प्रस्थान

    काठमाडौं । एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन ।

    images

    अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेको पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology