Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बेलायतमा साइकलबाट लडेर नेपाली युवकको मृत्यु

बेलायतमा साइकलबाट लडेर नेपाली युवकको मृत्यु

  • 800
    SHARES
  • बेलायतमा साइकलबाट लडेर नेपाली युवकको मृत्यु

    लन्डन । बेलायतको नटिङघ सहरमा बस्दै आएका एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ गल्कोट नगरपालिका बडागाउँ स्थायी घर हाल सो सहरमा बस्दै आएका ३४ वर्षीय बद्री चालिसे रहेका छन् ।  

    images

    उनी भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालयनजिक साइकल पल्टिँदा  घाइते भएका थिए । टाउकामा गम्भीर चोट लागेर उनको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचारका क्रममा उपचारकै क्रममा निधन भएको हो । उनी आफ्नो श्रीमतीसहित सन् २००९ देखि सो सहरमा बस्दै आएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology