एजेन्सी । भारतीय महानायक अमिताभ बच्चनले आँखामा भएको मोतियाबिन्दुको सर्जरी गरेर घर फर्किएका छन् ।
पहिल्लो केही समय बच्चन स्वास्थ्यलाई लिएर चर्चामा आइरहेका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि ७८ वर्षिय बच्चनले आफूलाई माया गर्ने व्यक्तिहरुको लागि कविता पनि लेखेका छन् । बच्चनले कवितामार्फत आफ्नो अवस्था उजागर गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij