Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

प्रदेश सभाबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण

प्रदेश सभाबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण

  • 87
    SHARES
  • प्रदेश सभाबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण

    हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन ।

    images

    उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन ।

    प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology