Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मैनबत्ती बालेर दिवंगत शिक्षकप्रति श्रद्धाञ्जली, कोरोना खोप तत्काल उपलब्ध गराउन माग  

मैनबत्ती बालेर दिवंगत शिक्षकप्रति श्रद्धाञ्जली, कोरोना खोप तत्काल उपलब्ध गराउन माग  

  • 1.0K
    SHARES
  • मैनबत्ती बालेर दिवंगत शिक्षकप्रति श्रद्धाञ्जली, कोरोना खोप तत्काल उपलब्ध गराउन माग  

    काठमाडौं । कोभिड-१९ का कारण ज्यान गुमाएका शिक्षकहरूप्रति नेपाल शिक्षक महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    images

    काठमााडौंको माइतीघरमा मंगलबार मैनबत्ती बालेर दिवंगत शिक्षकहरूप्रति महासंघले श्रद्धाञ्जली व्यक्त गरेको हो ।

    महासंघले शिक्षकहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

    श्रद्धाञ्जली सभामा जनस्वास्थ्यका मापदण्ड कायम गरी सीमित शिक्षकहरू मात्रै सहभागी भएको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology