Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन

  • 1.3K
    SHARES
  • पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन

    पोखरा । पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा गण्डकी प्रदेशको अगुवाईमा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गरिएको हो । मंगलबार मोर्चाले रूपा सुनार घटना प्रकरणमा मन्त्री श्रेष्ठको भूमिका र जातीय विभेदको विरोधमा पोखराको चिप्ले ढुंगास्थित मानवअधिकार चोकमा पुत्ला दहन गरेको थियो ।पुत्ला दहन गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोर्चाका कार्यकर्ता किरण नेपाली, जनता समाजवादी पार्टीका नेताद्वय नेत्र चापागाईं र रेशम सापकोटा छन् ।

    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology