Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • 511
    SHARES
  • ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    सिरहा । सिरहा नगरपालिका-१३ स्थित सडकमा आफैं अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका-१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

    स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij