Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

उपन्यास ‘आधा मण्डप’ लोकार्पण

उपन्यास ‘आधा मण्डप’ लोकार्पण

  • 409
    SHARES
  • उपन्यास ‘आधा मण्डप’ लोकार्पण

    काठमाडौं । युवा साहित्यकार रुपक अधिकारीको दोस्रो कृति ‘आधा मण्डप’ लोकार्पण भएको छ । रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यासको प्रकाशक अमीर केसी र सहदेव अर्याल ‘यात्री’ रहेका छन ।

    images

    प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले उपन्यास आधा मण्डपको लोकार्पण गरेका थिए । उपन्यासकार अधिकारीको यसअघि ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ ।

    उपन्यासकार अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रीत रहेर आधा मण्डप उपन्यास लेखिएको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology