Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संखुवासभामा आगलागीबाट २० लाखको क्षति

संखुवासभामा आगलागीबाट २० लाखको क्षति

  • 175
    SHARES
  • संखुवासभामा आगलागीबाट २० लाखको क्षति

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-२  लिम्दुसामा आगलागी हुँदा नगद दुई लाखसहित २० लाखबराबरको क्षति भएको छ ।

    आगलागीबाट मकालु-२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । आगलागीबाट करिब २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए ।

    आगलागीबाट दुई तोला सुन, दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए । गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij