वेबटिभी खबर
पर्वतको कुश्मा नगरपालिका वडा नं २ स्थित समिकोटमा गए राति अज्ञात समूहले आगजनी गर्दा क्षति भएको जेसिबी । छमर्के–खुर्कोट–कोटगाउँ सडक निर्माणका लागि ल्याइएको बा १ क ८३५९ नम्वरको जेसीबीमा आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आगजनीबाट जेसिबी पूर्ण रुपमा क्षति भएको जनाइएको छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij