Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कागबेनीमा भक्तजनको घुइँचो

कागबेनीमा भक्तजनको घुइँचो

  • 129
    SHARES
  • कागबेनीमा भक्तजनको घुइँचो

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो ।

    चैते दशै अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन् । तस्बिर: रासस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij