Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस

  • 121
    SHARES
  • राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस

    काठमाडौं । सरकारले रााष्ट्रिय सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रिय सभाको आजको बैठकमा पेस भएको हो ।

    प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij