Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जापानको एनआरएनए अध्यक्षमा शिवप्रसाद पौडेलको उम्मेद्वारी घोषणा

जापानको एनआरएनए अध्यक्षमा शिवप्रसाद पौडेलको उम्मेद्वारी घोषणा

  • 1.1K
    SHARES
  • जापानको एनआरएनए अध्यक्षमा शिवप्रसाद पौडेलको उम्मेद्वारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकालको अध्यक्षमा शिवप्रसाद पौड़ेलले उमेदवारी घोषणा गरेका छन् । 

    images

    पौडेलले आइतबार पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । 

    एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्ने उनले बताए । अध्यक्ष भएपछि बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने उनले स्पष्ट पारे । उनले २५ बुँदे घाेषणापत्रसमेत जारी गरेका छन् । 

    एनआरएनए जापानको महाधिवेशन यही जुलाई २५ देखि २७ सम्म हुने तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ । आगामी दुई वर्षे कार्यकालका लागि पौडेललगायत आधा दर्जनले अध्यक्षको प्रत्यासीका रुपमा आफूलाई अगाड़ि सारेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology