वेबटिभी खबर
तनहुँको व्यास नगरपालिका-३ मा अलपत्र रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालय भवन । संघीयता कार्यान्वयनसँगै महिला तथा बालबालिका कार्यालयको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि यो भवन अलपत्र अवस्थामा छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij