Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

१० बुँदे सहमति स्वागत याेग्य छ, कार्यान्वयन गराैंः योगेश भट्टराई

१० बुँदे सहमति स्वागत याेग्य छ, कार्यान्वयन गराैंः योगेश भट्टराई

  • 525
    SHARES
  • १० बुँदे सहमति स्वागत याेग्य छ, कार्यान्वयन गराैंः योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका निम्ति भएको १० बुँदे सहमतिको स्वागत गरेका छन् । आइतबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालपक्षीय नेताहरू गठित कार्यदलले १० बुँदे सहमति गरेको थियो । सोमबार बिहान फेसबुकमा लेख्दै भट्टराईले सहमति कायर्यान्वयन गर्नुपर्ने बताएका छन् । 

    images

    उनले भनेका छन्, ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ । यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology