Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

माधव नेपाललाई सूर्य थापाले जवाफ फर्काए- फाटेकाे जालाेले छेकेकाे !

माधव नेपाललाई सूर्य थापाले जवाफ फर्काए- फाटेकाे जालाेले छेकेकाे !

  • 720
    SHARES
  • माधव नेपाललाई सूर्य थापाले जवाफ फर्काए- फाटेकाे जालाेले छेकेकाे !

    काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता नेपालले आफ्नो अभिव्यक्तिप्रति आपत्ति जनाएपछि पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जवाफ फर्काएका छन् । 

    images

    आइतबार राति एमाले कार्यदलले १० बुँदे सहमति जुटाउनासाथ हर्षित हुँदै प्रेस सल्लाहकार थापाले अब सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै ट्वीट गरेका थिए ।  

    त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ नेता नेपालले सोमबार बिहान फेसबुकमार्फत नै  ‘कार्यदल स्तरमा भएको सहमतिको मर्मविपरीत तथा अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या’ भनेका हुन् । 

    प्रधानमन्त्रीका  प्रेस सल्लाहकार थापाको अभिव्यक्तिप्रति माधव नेपालको आपत्ति, १० बुँदे सहमतिबारे के भने ?   प्रधानमन्त्रीका  प्रेस सल्लाहकार थापाको अभिव्यक्तिप्रति माधव नेपालको आपत्ति, १० बुँदे सहमतिबारे के भने ?  

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology