Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा दैनिक संक्रमण फेरि ४० हजार माथि 

भारतमा दैनिक संक्रमण फेरि ४० हजार माथि 

  • 396
    SHARES
  • भारतमा दैनिक संक्रमण फेरि ४० हजार माथि 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण पुनः ४० हजारभन्दा माथि पुगेको छ । यसअघि मंगलबार ३८ हजार र सोमबार ३१ हजार संक्रमित भएका थिए । विगत २४ घण्टाको अवधिमा ४१ हजार ७ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् ।

    images

    एक साता पछि दैनिक निको हुने भन्दा नयाँ संक्रमितको संख्या बढी रहेको छ ।

    बुधबार ३९ हजार २ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ७८ जनाको ज्यान गएको छ । बुधबार सबैभन्दा बढी केरलामा १५ हजार ६ सय ३७ जना संक्रमित भेटिएका छन् । त्यहाँ ३५ दिनपछि दैनिक संक्रमितको संख्या बढेको हो ।

    भारतमा हालसम्म ३ करोड ९ लाख मानिस संक्रमित भएका छन् भने ४ लाख १२ हजारको मृत्यु भइसकेको छ । 

    भारतमा थपिए ३८ हजार नयाँ संक्रमित  भारतमा थपिए ३८ हजार नयाँ संक्रमित  भारतमा भेटियो ‘कप्पा’ भेरियन्ट  भारतमा भेटियो ‘कप्पा’ भेरियन्ट  भारतका पूर्वोत्तर राज्यमा कोरोना संक्रमण बढ्यो  भारतका पूर्वोत्तर राज्यमा कोरोना संक्रमण बढ्यो  सत्ताइस दिनपछि भारतमा एकैदिन २ हजार बढीको मृत्यु सत्ताइस दिनपछि भारतमा एकैदिन २ हजार बढीको मृत्यु

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology