Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

परराष्ट्र मन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

परराष्ट्र मन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • 133
    SHARES
  • परराष्ट्र मन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

    त्यस अवसरमा नेपाल बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि नै सौहार्दपूर्ण रहीआएको छ ।

  • सम्बन्धित विषय:

  • # राजदूत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij