Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षकको बढेको तलब आजदेखि कार्यान्वयनमा

शिक्षकको बढेको तलब आजदेखि कार्यान्वयनमा

  • 7.2K
    SHARES
  • शिक्षकको बढेको तलब आजदेखि कार्यान्वयनमा

    काठमाडौं । नयाँ बजेट कार्यान्वयनमा आजैबाट गएको छ । 

    images

    योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ । 

    साउन महिनाबाटै अब शिक्षक तथा कर्मचारीको तलब २ हजार रुपैयाँ बढेको छ भने  वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ ।

     असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology