Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चार दिनदेखि बेपत्ता युवक जंगलमा मृत फेला

चार दिनदेखि बेपत्ता युवक जंगलमा मृत फेला

  • 218
    SHARES
  • चार दिनदेखि बेपत्ता युवक जंगलमा मृत फेला

    उदयपुर । उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका-४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा-११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए ।

    राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जंगल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij