Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मलेसियामा पुनः बढ्यो कोरोना, मृत्यु हुनेको संख्या उच्च  

मलेसियामा पुनः बढ्यो कोरोना, मृत्यु हुनेको संख्या उच्च  

  • श्रावण ३, २०७८ आइतवार ०६:४६ बजे
  • 464
    SHARES
  • मलेसियामा पुनः बढ्यो कोरोना, मृत्यु हुनेको संख्या उच्च  

    एजेन्सी–मलेसियामा कोरोनाभाइरसको संक्रण फेरी बढेको छ। सँगै  दैनिक मृत्यु हुनेको संख्या समेत बढेको छ।  

    images

    सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको छ।

    मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको जानकारी बताए।  मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको छ। 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology