Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोरोनाबाट अहिलेसम्म कतिले गुमाए ज्यान ? [सूचीसहित]

कोरोनाबाट अहिलेसम्म कतिले गुमाए ज्यान ? [सूचीसहित]

  • 648
    SHARES
  • कोरोनाबाट अहिलेसम्म कतिले गुमाए ज्यान ? [सूचीसहित]

    काठमाडाैं । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ३५ हजार नाघेको छ  ।

    images

    जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख  ३५ हजार ८१० जनाको मृत्यु भएको छ ।

    विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड २५ लाख ७५ हजार २५५ जना रहेका छन । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ६४ हजार  २२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

    सो विश्वविद्यालयले जुलाई २३ मा प्रकाशित गरेकाे विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

    corona virus death list.JPG  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology