Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

भारतको जयगढमा भासियो जमिन, ३६ जनाको मृत्यु

भारतको जयगढमा भासियो जमिन, ३६ जनाको मृत्यु

  • श्रावण ९, २०७८ शनिवार ०७:३१ बजे
  • 588
    SHARES
  • भारतको जयगढमा भासियो जमिन, ३६ जनाको मृत्यु

    एजेन्सी–भारतको महाराष्ट्रस्थित रायगढमा जमिन भासिएको छ। भारी वर्षाका कारण जमिन भाँसिदा ३६ जनाको मृत्यु भएको छ।

    images

    जयगढ प्रशासनका अनुसार जमिन भाँसिदा कयौ बेपत्ता भएका छन्। जमिन भाँसिदा ज्यान गुमाएकाहरूमा ३२ जना तलाई क्षेत्र र ४ जना सखरसुतर क्षेत्रका रहेका छन्। जमिन भाँसिदा थप २३ जना जमिनभित्र दबिएको हुनसक्ने जयगढ प्रशासनले अनुमान गरेको छ।

    प्रशासनले विपदमा परेकाहरूको उद्दार गर्न हेलिकप्टरको प्रयोग गरेको छ। प्रशासनका अनुसार जयगढका केही सडक पनि भासिएका छन्। जमिन भासिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। 

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology