Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

टोकियो ओलम्पिकः सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिइन्

टोकियो ओलम्पिकः सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिइन्

  • श्रावण ९, २०७८ शनिवार ०८:३९ बजे
  • 577
    SHARES
  • टोकियो ओलम्पिकः सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिइन्

    काठमाडौं– टोकियो ओ लम्पिक २०२० मा नेपालकी सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिएकी छन्। वाइल्ड कार्डमार्फत् नेपालबाट जुडोमा सहभागी बनेकी उनी  नवौं वरियताकी रसियान खेलाडी इरिना डोल्जोवसँग पराजित भएकी हुन्।

    images

    उनले एक मिनेट १६ सेकन्ड मात्र मैदानमा बिताउन सकिन्। त्यसमा डोल्जोवाले एक इप्पानका साथ जित नकालेकी छन्। यससँगै नेपाली खेलाडी सोनियाँले १०–० को हार बोहेरिन्।

    यसअघि सुटिङमा नेपालकी  कल्पना परियारले ओलम्पिकमा सहभागीता जनाइसकेकी छन्। उनले १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। सो खेलका दौरान उनले ६१६ दशमलव ८ अंक जोडेकी थिइन्।

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology