Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पोचेटिनोले थपे पीएसजीसँग सम्झौता थप 

पोचेटिनोले थपे पीएसजीसँग सम्झौता थप 

  • श्रावण ९, २०७८ शनिवार ०९:५५ बजे
  • 980
    SHARES
  • पोचेटिनोले थपे पीएसजीसँग सम्झौता थप 

    एजेन्सी– अर्जेन्टाइन प्रशिक्षक माउरिसियो पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गरेका छन् ।

    images

    पीएसजीले मुख्य प्रशिक्षक पोचेटिनोले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । नयाँ सम्झौता अनुसार पोचेटिनो सन् २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन्। 

    पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।  पोचेटिनो पीएसजीको पूर्व खेलाडी समेत हुन् । उनले पीएसजीबाट सन् २००१ देखि ३ सम्म खेलेका थिए ।

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology