Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रधानमन्त्री ओली भन्छन्–अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ

प्रधानमन्त्री ओली भन्छन्–अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ

  • 146
    SHARES
  • प्रधानमन्त्री ओली भन्छन्–अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन् ।

    ‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ’, प्रधानमन्त्री ओलीले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij