Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

महाकाली र नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने, अन्यमा सामान्य 

महाकाली र नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने, अन्यमा सामान्य 

  • श्रावण १०, २०७८ आइतवार ०८:४९ बजे
  • 627
    SHARES
  • महाकाली र नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने, अन्यमा सामान्य 

    काठमाडौं– आज महामाली र नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

    images

    बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाकाली, नारायणी र यिनका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने जनाएको छ।

    महाशाखाका अनुसार  कोशी र कर्णालीका  सहायक नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको छ। 

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • # बाढी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology