Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेप्से ४१.६९ अंकले वृद्धि, बजार बढेसँगै ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेप्से ४१.६९ अंकले वृद्धि, बजार बढेसँगै ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

  • 744
    SHARES
  • नेप्से ४१.६९ अंकले वृद्धि, बजार बढेसँगै ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक १.३९ प्रतिशतले वृद्धि भएको छ । आइतबार ३०१७.५६ बिन्दुबाट सुरु भएको बजार कारोबारको तेस्रो घण्टामा ४१.६९ अंकले बढेर ३०४६.०३ बिन्दुमा पुगेको हो । 

    images

    यस अवधिमा कारोबारमा आएका २ सय २२ वटा कम्पनीको ९८ हजार ९ सय पटकको कारोबारमा ३ करोड ३५ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबारको तेस्रो घण्टामा बजार बढेसंगै आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    यस अवधिमा सर्वाधिक कारोबार भने नेपाल बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय ७ रुपैयाँ पुगेको छ भने कम्पनीको ३ हजार ५० पटकको कारोबारमा ८ लाख ८१ हजार ४ सय कित्ता शेयर खरिदबिक्री भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology