Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

उपत्यकामा २० साउनसम्म निषेधाज्ञा थपियो 

उपत्यकामा २० साउनसम्म निषेधाज्ञा थपियो 

  • 432
    SHARES
  • उपत्यकामा २० साउनसम्म निषेधाज्ञा थपियो 

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २० साउनसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका सबै जिल्लामा लामो तथा मध्य दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    बिहीबार जिल्ला प्रशासन कार्यलयले शनिबारबाट लागु हुने गरी काठमाडौंबाट लामो तथा मध्यम दुरीका सवारी सञ्चालन गर्न आदेश दिएको थियो ।

    यसैबीच आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २० साउनसम्म निषेधाज्ञा थपेको हो ।

    आइतबारको बैठकले स्वास्थ्य मापदण्ड पुरा गरेर यातायात सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।

    ktmnishedhagya1.jpg

    ktmnishedhagya2.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology