Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित 

काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित 

  • 406
    SHARES
  • काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित 

    काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा देशभर २,०५० जना संक्रमणमुक्त भएका छन् भने १८ जनाको संक्रमणका कारणले निधन भएको छ ।

    हालसम्म नेपालमा ७,३४,७९९ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी ६,४३, ६१५ मानिस संक्रमणमुक्त भएका छन् भने ९,७१३ जनाको संक्रमणको कारणले निधन भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology