Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

१४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा कसले कति गुमाए ?

१४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा कसले कति गुमाए ?

  • 269
    SHARES
  • १४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा कसले कति गुमाए ?

    काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । 

    आइतबार नेपाल बैंकको ४९ करोड ५० लाख ४९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३.६७ प्रतिशत अर्थात् १८ रुपैयाँले बढेर ५ सय ८ रुपैयाँ कायम भएको छ ।

    यस समयावधिमा लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।  

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology