Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

संसदमा रास्वपाको नाराबाजी

संसदमा रास्वपाको नाराबाजी

  • 87
    SHARES
  • संसदमा रास्वपाको नाराबाजी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृहमन्त्रीको नियतमाथि शंका भएको बताएका छन् । शुक्रबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियतमा शंका रहेको जनाउँदै आन्दोलन जारी छ भन्दै नाराबाजी गरेका हुन् ।

    उनले भने, ‘आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने उ के को मन्त्री ? मानव तस्करीको बारेमा हामीले बोल्नै नपाउने हो । नियतमा शंका छ, हाम्रो आन्दोलन जारी छ ,गृहमन्त्रीले राजीनामा दिनैपर्छ ।’ अहिले संसदमा रास्वपाले नाराबाजी गरिरहेको छ ।  

  • सम्बन्धित विषय:

  • # नाराबाजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij