वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ १३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १०८ रूपैयाँ २३ पैसा, युरोपियन युरो एकको खरिददर १६१ रूपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रूपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रूपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रूपैयाँ २१ पैसा र बिक्रीदर १७३ रूपैयाँ ९७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४ रूपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ६७ पैसा र बिक्रीदर २१ रूपैयाँ ७७ पैसा तोकिएको छ ।
साथै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २७ पैसा र बिक्रीदर १९ रूपैयाँ ३५ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ २६ पैसा र बिक्रीदर चार रूपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ०४ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६७ पैसा कायम गरिएको छ ।
त्यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ८६ पैसा तोकिएको छ ।
त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६० रूपैयाँ ३३ पैसा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij