वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ८६ पैसा र बिक्री दर १४० रूपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १० पैसा र बिक्रीदर ९० रूपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४७ पैसा, युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६० रूपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रूपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रूपैयाँ ७८ पैसा तोकिएको छ ।
यस्तै सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ८० पैसा र बिक्रीदर १०८ रूपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रूपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रूपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३४ पैसा र बिक्रीदर १४ रूपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ४४ पैसा र बिक्रीदर २१ रूपैयाँ ५३ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १९ रूपैयाँ ५२ पैसा, थाइ भाट एकको खरिददर चार रूपैयाँ २८ पैसा र बिक्रीदर चार रूपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०३ पैसा र बिक्रीदर १० रूपैयाँ ०७ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा तोकिएको छ ।
यसैगरि साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रूपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रूपैयाँ ९३ पैसा कायम भएको छ ।
साथै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रूपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रूपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ८२ पैसा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij