Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • 108
    SHARES
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आजका लागि अमेरिकी डलर एकको खरिदर १४० रूपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रूपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।

    यस्तै युरोपियन युरो एकको खरिदर १६३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रूपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रूपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रूपैयाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ५९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ९६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले आज क्यानेडियन डलर एकको खरिदर १०२ रूपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रूपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ २२ पैसा र बिक्रीदर १०९ रूपैयाँ ६८ पैसा, जापानी येन १० को खरिदर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ७० पैसा र बिक्रीदर १९ रूपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

    यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७८ पैसा थाई भाट एकको खरिददर चार रूपैयाँ ३४ पैसा र बिक्रीदर चार रूपैयाँ ३६ पैसा कायम भएको छ ।

    युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ २८ पैसा र बिक्रीदर ३३ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ८९ पैसा र बिक्रीदर १४ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९४ पैसा र बिक्रीदर २२ रूपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १८ रूपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रूपैयाँ ०८ पैसा र बिक्रीदर ४६२ रूपैयाँ ०४  पैसा, बहराइन दिनार एकको खरिददर ३७३  रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रूपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३६७ रूपैयाँ १८ पैसा रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij