Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह

मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह

  • 777
    SHARES
  • मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको बिरालो हराएको छ । मनिषाले आइतबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी हुन् । उनका अनुसार यो भाले बिरालो ३ रातदेखि हराइरहेको छ ।

    images

    उनको परिवारले यो बिरालो सम्भवतः साथी खोज्न गएको हुन सक्ने अनुमान गरेका छन् र छिटै घर फर्किने विश्वास लिएका छन् । मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन् । उनले आफूहरुको बिरालो हराएको क्षेत्र महाराजगञ्ज भएको बताएकी छिन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology