Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

एसईई परीक्षा जेठ १३ देखि २४ सम्म

एसईई परीक्षा जेठ १३ देखि २४ सम्म

  • फाल्गुण २५, २०७७ मंगलवार १२:३६ बजे
  • 4.9K
    SHARES
  • एसईई परीक्षा जेठ १३ देखि २४ सम्म

    काठमाडौं । २०७७ सालको माध्यामिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गते सम्मदेखि हुने भएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्ड बैठकले २०७८ जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

    कोरोना भाइरसको कारण २ महिना ढिलो हुने भएको परीक्षा यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा सुरु हुने गरेको थियो ।

    कोराना भाइरसको कारण नयाँ शैक्षिक सत्र गत पुसदेखि मात्रै भौतिक उपस्थितीमा कक्षा सुरु भएको थियो ।  

  • सम्बन्धित विषय:

  • # एसईई परीक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology