काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षको धारणा तयार गर्न डाकेको केन्द्रीय समिति बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएको दाबी गरिएको छ । नेपाल पक्षले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो ।
यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको नेपाल पक्षकाे दाबी छ । नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij