Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी

  • 70
    SHARES
  • रास्वपाको सचिवालय बैठक जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको छ । बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा जारी छ । 

    बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij