वेबटिभी खबर
काठमाडौं । नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन गरिएको छ । सोमबार काठमाडौँस्थित सिभिल मलमा चलचित्रको विशेष प्रदर्शन गरिएको हो ।
विशेष प्रदर्शनमा चलचित्रकी निर्देशक जेन्निफर पिडमसहित कलाकार तथा निर्माण टोलीका सदस्यहरूको उपस्थिति रहेको थियो ।चलचित्रको विशेष प्रदर्शनपछि बेलायती राजदूतावासमा विशेष अभिनन्दन कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij