Logo

२०८३, आश्विन १९ गते सोमवार

२०८३, आश्विन १९ गते सोमवार

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा

  • 50
    SHARES
  • उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा

    काठमाडौं । उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित गर्दै हिमाल पार गरेर बजारतर्फ झर्न थालेका छन् ।

    उच्च हिमाली क्षेत्रमा हुर्काइएका च्याङ्ग्राहरू मुस्ताङ हुँदै पोखरा र देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजान थालिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij