Logo

२०८३, आश्विन २३ गते शुक्रवार

२०८३, आश्विन २३ गते शुक्रवार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

  • 70
    SHARES
  • कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा बन्द सत्र सुरु भएको छ ।

    बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ । बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij