वेबटिभी खबर
काठमाडौं । दशैंमा एकपटक भएपनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताअनुसार तीनकुनेमा बालबालिका पिङ खेल्दै रमाइरहेका छन् । दशैंको रौनकसँगै पिङ खेल्ने परम्पराले बालबालिकामा थप उत्साह र उमंग ल्याएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij