Logo

२०८३, कार्तिक ४ गते मंगलवार

२०८३, कार्तिक ४ गते मंगलवार

दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान

दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान

  • 69
    SHARES
  • दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान

    काठमाडौं । मुस्ताङबाट बजार झार्दै गरेको च्याङ्ग्राका बथानहरु । यस वर्ष तिब्बत र डोल्पा हुँदै मुस्ताङ भित्र्याएका र मुस्ताङको समेत गरि १३ हजार २७९ वडा भेडा च्याङ्ग्रा बिक्रीको लागि बजार झारिएको जिल्ला भेटेरिनरी कार्यालय मुस्ताङले जनाएको छ ।

    कार्यायका अनुसार यस वर्ष मुस्ताङबाट करिब ३५ करोड बराबरको भेडारच्याङ्ग्रा निकासी भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij