Logo

२०८३, कार्तिक १५ गते शनिवार

२०८३, कार्तिक १५ गते शनिवार

स्पेनको रेल दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

स्पेनको रेल दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

  • 100
    SHARES
  • स्पेनको रेल दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

    काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दुस्खद रेल दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले दुर्घटनामा परी बहुमूल्य जीवन गुमाएको खबरले नेपाल सरकारलाई दुःखी बनाएको जनाएको छ । मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

    मन्त्रालयले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले दुर्घटनाबाट प्रभावित स्पेन सरकार, स्पेनी जनता तथा सबै परिवारजनप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij