Logo

२०८३, कार्तिक १५ गते शनिवार

२०८३, कार्तिक १५ गते शनिवार

नाङखोङ आसपास एक फिट हिउँ जम्यो

नाङखोङ आसपास एक फिट हिउँ जम्यो

  • 78
    SHARES
  • नाङखोङ आसपास एक फिट हिउँ जम्यो

    काठमाडाैं । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । गाउँपालिकाको नाङखोङ भिजेर आसपास क्षेत्रमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको हो । स्थानीयका अनुसार हिजो राति करिब ९-१० बजेदेखि सुरु भएको हिमपात आज बिहानसम्म जारी रहेको छ ।

    आज बिहान ९ बजेसम्म उक्त क्षेत्रमा करिब एक फिट हिउँ जमिसकेको छ । निरन्तर हिमपात भएपछि त्यस क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्नुका साथै आवतजावतमा समेत समस्या हुने गर्दछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij