Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा दश जनाको मृत्यु

भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा दश जनाको मृत्यु

  • 47
    SHARES
  • भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा दश जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना भएकोे छ । आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बस सडकबाट ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    मकवान प्रहरीका अनुसार दुर्घटनामा १० जनाको मुत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij