Logo

२०८३, मंसिर १० गते बुधवार

२०८३, मंसिर १० गते बुधवार

कमला नदीमा नुहाउनेको घुइँचो

कमला नदीमा नुहाउनेको घुइँचो

  • 96
    SHARES
  • कमला नदीमा नुहाउनेको घुइँचो

    काठमाडौं । आज कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा स्नान गर्ने श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ । कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्न विभिन्न स्थानबाट भक्तजन तथा श्रद्धालुहरू बिहानैदेखि नदी किनारमा पुगेका छन् ।

    धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको यस पर्वलाई स्थानीयस्तरमा ‘भूत मेला’ का रूपमा समेत चिनिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij