Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोनापछिको शिवरात्रीमा भक्तजनको भीड [फोटोहरू]

कोरोनापछिको शिवरात्रीमा भक्तजनको भीड [फोटोहरू]

  • फाल्गुण २७, २०७७ बिहिवार १३:२५ बजे
  • 706
    SHARES
  • कोरोनापछिको शिवरात्रीमा भक्तजनको भीड [फोटोहरू]

    काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा बिहीबार देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

    कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

    पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । 

    यसैगरी काठमाडौँ महानगरपालिका-३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । 

    यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथमा दर्शनपछि दुवै यन्त्रको महत्व बुझेका भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा समेत दर्शनका लागि जाने गरेका छन् ।

    काठमाडौंसहित देशका विभिन्न ठाउँमा रहेका शिव मन्दिरमा भक्तजनहरू पूजा गर्दै 

    RS_KTM_Dailekha_20210305_D3A2340.JPG

    RADHIKAKANDEL_Pokhara_RSS_27_IMG_20210311_092302(2).JPG

    RADHIKAKANDEL_Pokhara_RSS_27_IMG_20210311_092302(3).JPG

    TilakrajOjha_Kailali_27(2).jpg

    NKC_Lumbini-_075153.jpg

    NKC-Lumbini-Rss75637(1).jpg

    JS_Lamjung_4143.jpg

    TRO_Kailali-2.jpg

    JS_Lamjung_4137.jpg

    KN_Damauli-shivamandirbhidphoto2.jpg

    KN_Damauli-shivalingapujaphoto.jpg

  • सम्बन्धित विषय:

  • # महाशिवरात्री

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij